Friday, May 15, 2009

बनेपा काठमाडौ सरर !

बनेपाबाट काठमाडौं यात्रा गर्दा धेरै यात्रुले भक्तपुर सूर्यनिायकबाट कोटेश्वर तीनकुने सम्म जामको नमिठो अनुभव गरेका छन्‍ । करिव ३० देखी ४५ मिनेट सम्मको यो वाटोमा घण्टौ लगाएर यात्रा गर्न बाध्य छौ । अभm कार्यालयको समयमा यो बाटो प्रयोग गनर्ेले कम्ता सास्ती खेप्नु पर्दैन । यो रुटमा यात्रा गर्दा शास्ती पाएकाहरुलार्इ अव एउटा उत्साहजक खवर छ ( कुनै वाधाअड्‍चन नभए यो यो बाटोमा २० देखी २५ मिनेटसम्ममा यो यात्रा तयार गर्न सकिन्छ । कोटेश्वर—सुर्यविनाय निर्माण्ाधिन सडकहाल पहिलो चरण्ाको निर्माण्ामा रहेको तीनकुने(सूर्यविनायक ६ लेन सडक प्रति घण्टा ८० किमी सवारी हाँक्न सकिने गरि निर्माण्ा हुँदैछ । तिनकुने क्ष्ोत्रको सडककोे निर्माण्ामा स्थलमा भेटिएका सडक विभागका इन्जिनियर सुनील पौडेलले यस्तो तर्क गरेका हुन्। । अरनिको राजमार्गको यो खण्डमा हरेक दिन जाम र धक्कामक्का खानुपरेको गुनासो धेरै यात्रु र चालकको हुने गर्छ । तर यो सडकको विस्तार पछि यो गुनासो नहुने आशा धेरैले गरेका छन्‍ ।
सरकारले प्रतिघण्टा ८० किलोमिटरकै नियम नलगाए पनि संरचनाका कारण्ा यो सडक मुलककै सवैभन्दा सुविधाजनक हुनेमा विधिकहरू ढुक्क छन्‍ । गत मंसिरबाट निर्माण्ा सुरु भएको यो सडक आगामि ०६७ चैतमा सकिने लक्ष्य छ ।सडक निर्माण्ालार्इ तिन चरण्ामा बाडीएको छ । पहिलो चरण्ामा तीनकुनेदेखि मनोहरा पुल, दोस्रो चरण्ामा सल्लाघारी हनुमन्ते पुल र त्यसको एक वर्ष्ा सूर्यनिायकसम्म सडक निर्माण्ा गरिसक्ने योजना छ । सडक विभागका महानिर्देशक तुलसीप्रसाद सिटौला यो सडकको निर्माण्ा र सफल सञ्चालनले मुलुकको यातायात विकासको भविष्य इंगित गर्न बताउँछन्।्‍ ।
अहिले तीनकुने(सूर्यनिायक सडक उपत्यकाभित्रकै बढी चाप भएका क्ष्ोत्र भनेर पहिचान गरेका हौं, उनी भन्छन्‍ सवारी अनुशासन कायम गराउन सकिएमा त्यही सडक अब नेपालकै नमूना बन्नेछ । संरचना र सुविधा तीनकुने(सूर्यनिायक सडकको संरचना ६ लेनको भए पनि मुख्य सवारी गुड्‍ने भाग चाहिं चार लेनमात्र हुनेछ । दुर्इतिरका दुर्इ(दुर्इ लेनसँगै एउटा तीन मिटर लामो बिग्रेका गाडीहरु छेउ लगाउन ठाँउ हुनेछ । मध्यभागमा लमतन्ने बगैंचा रहनेछ । तीनकुनेदेखि सूर्यविनायकसम्म सडकलार्इ सात वटा इन्टरसेक्सनले विभाजित गर्नछ । त्यहाँवाट मात्र शाखा बाटाहरु प्रबेश गर्नपाइनेछ । त्यसैगरी नयाँ सडकको दुवैतिर अनुकूल हुने किसिमले स्थानीय प्रयोजन तथा न्यूनतम गतिमा यात्रा गर्नका लागि सर्भिस रोड बनाइनेछ ।त्यसको जिम्मा नेपाल सरकारको हो । यसैगरी जडिवुटी, ग¶ाघर, थिमी, सल्लाघारी र सूर्यविनायक इन्टरसेक्सनलार्इ सुधार गरेर त्यहाँ हुने सवारी चापलार्इ सहज पारिने इन्जिनियर सिटौलाले बताए । उनका अनुसार विभिन्न १४ र्थानमा विसौनी कायम गरिनेछ । दशकौंदेखि एकोहोरो सवारी भार खेपिरहेका मनोहरा र हनुमन्ते खोलाको पुलको दुवैतिर दुर्इ नयाँ समानान्तर पुल थपिदैछ । तीस महिनामा पूरा गर्नपर्न निर्मार्ण्ा लागि दिन र रात दुवै सत्रमा काम भइरहेको छ । बिहान ८ देखि साँभm ५ बजे र बेलुकी ९ देखि बिहान ५ बजेसम्म नियमित सवारी सर्चालनमा असर नपर्न गरी निर्माण्ा कार्यभइरहेको इन्जिनियर सिटौलाले बताए । जापान अन्तर्राष्टि्रय सहयोग नियोग (जाइका)को सहयोगमा सडक निर्माण्ापछि त्यसमा सवारी अनुशासन परिपालन गराउने दायित्व नेपाल सरकारको हो ।

yadav humagain (news & photo )

No comments: